प्रत्यायन ऐन, २०७९
दफा ३६
ऐन कार्यान्वयन मापन
यो ऐन प्रारम्भ भएको पाँच वर्ष पूरा भएको एक वर्षभित्र र त्यसपछि प्रत्येक पाँच वर्षपछिको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन संङ्घीय संसदको दुवै सदनको सम्बन्धित समितिमा पेश गर्नु पर्नेछ।
प्रत्यायन ऐन, २०७९
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: केन्द्रको स्थापना
दफा ४: केन्द्र स्वशासित सङ्गठित संस्था हुने
दफा ५: केन्द्रको काम, कर्तव्य र अधिकार
दफा ६: समितिको गठन
दफा ७: समितिको बैठक र निर्णय
दफा ८: समितिको काम, कर्तव्य र अधिकार
दफा ९: बिषयगत समिति
परिच्छेद - ३
दफा १०: प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
दफा ११: कायदिश दिनु पर्ने
दफा १२: अध्ययन तथा जाँचबुझ गर्नु पर्ने
दफा १३: प्रत्यायन प्रमाणपत्र दिनु पर्ने
दफा १४: प्रत्यायन प्रमाणपत्रको नवीकरण
दफा १५: प्रमाणपत्र निलम्बन र् खारेजी;
दफा १६: विदेशी संस्थाबाट प्रत्यायन गराउन स्वीकृति लिनु पर्ने
दफा १७: समरूपता परीक्षण गर्ने संस्थाको नियमन
परिच्छेद - ४
दफा १८: कसुर
दफा १९: सजाय
दफा २०: उजुरी तथा छानबिन्
दफा २१: पुनरावलोकन समिति
दफा २२: पुनरावेदन
परिच्छेद - ५
दफा २३: कार्यकारी निर्देशकको नियुक्ति
दफा २४: कार्यकारी निर्देशकको अयोग्यता
दफा २५: कार्यकारी निर्देशकको सेवाको शर्त
दफा २६: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
दफा २७: कर्मचारी सम्बन्धी व्यवस्था
परिच्छेद - ६
दफा २८: कोष
दफा २९: कोषको लेखा तथा लेखापरीक्षण
दफा ३०: अनुगमन तथा निरीक्षण गर्न सक्ने
परिच्छेद - ७
दफा ३१: बार्षिक प्रतिवेदन
दफा ३२: अधिकार प्रत्यायोजन
दफा ३३: शपथ लिनु पर्ने
दफा ३४: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
दफा ३५: नेपाल सरकारसँग सम्पर्क
दफा ३६: ऐन कार्यान्वयन मापन
दफा ३७: नियम बनाउन सक्ने
दफा ३८: निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने